Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र नागरिकमुखी बनाउनका लागि मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै डा. श्रेष्ठको संयोजकत्वमा ६ सदस्सीय समिति गठन गरेकी हुन् । समितिका सदस्यहरुमा डा.सरोज शर्मा, डा.भीमप्रसाद सापकोटा, मित्रप्रसाद घिमिरे, उषा तण्डुकार छन्…