Live on
Your Voice, Your Power
नयाँ दिल्ली- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाइडेन प्रशासन नयाँ दिल्लीसँगको द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने इच्छा व्यक्त गरेका छन् । कोभिड, जलवायुलगायत विभिन्न मुद्दाहरुमा सहयोगको महत्वलाई जोड दिँदै द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने बताएका छन् । "हामीले पछिल्ला दुई दशकमा देखेका छौँ कि दुबै देशबीचको सम्बन्ध बलियो र गहिरो हुँदै गइरहेको छ । राष्ट्रपति बाइडेनको…