Live on
Your Voice, Your Power
काठमाडौँ– कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकले करिव पाँच महिनापछि दास्रो मात्रामा एस्ट्राजेनिका खोप लगाएका छन् । कोरोना विरुद्धको दोस्रो डोज खोप कुरिरहेका ज्येष्ठ नागरिकहरुले पाँच महिनापछि सोमबारदेखि दोस्रो डोज पाएका हुन् । गत वर्षको माघबाटै सरकारले खोप कार्यक्रम सञ्चालन गरिहेकाले कोभिसिल्डको सट्टा एस्ट्राजेनिका खोप लगाएको शिक्षण अस्पताल महाराजगन्जका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी…