समाचार Archives | Page 611 of 8530 | Khabarhub Khabarhub

ट्रम्पको सामना गर्न नयाँ म्यान्डेटका लागि क्यानडामा निर्वाचनको मिति तोकियो

ओटावा - केही दिन अघि मात्र क्यानडामा प्रधानमन्त्री भएका मार्क कार्नीले निर्वाचनको मिति घोषणा गरेका छन्। उनले २८ अप्रिललाई नयाँ निर्वाचनको मिति तय गरेका हुन्। क्यानडा र अमेरिकाको व्यापार युद्ध सुरु भएको तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१ औँ राष्ट्र बनाउने घोषणा गरेको समयमा हुन आँटेको सो निर्वाचनमा उम्मेदवारका लागि यी दुवै चुनौतीका विषय…