Live on
Your Voice, Your Power
काठमाडौँ– साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा १ हजार ५ सय रुपैयाँको गिरावट आएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५०…