Live on
Your Voice, Your Power
काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अब कसरी अघि बढ्ने भन्नेबारे दुई प्रस्ताव अघि सारेका छन्। मंगलबारदेखि सुरु भएको बैठकमा भट्टराईले ‘पार्टी रुपान्तरण/पुनर्गठनको औचित्य र कार्यभार’ नामक राजनीति प्रतिवेदन पेस गरेका हुन्। उक्त प्रतिवेदनमा उनले पार्टीमा वैचारिक, सांगठनिक, नेतृत्वको मोडालिटीलगायतका विभिन्न ६ वटा समस्या रहेको उल्लेख गरेका छन् । उनले…