समाचार Archives | Page 6116 of 8542 | Khabarhub Khabarhub

भारतको प्राथमिकता कोरोना महामारी समाधानबारे हुनुपर्ने क्यानडाका प्रतिनिधिको भनाइ

काठमाडौँ– भारतले कोभिड १९ संकट समाधानबारे प्राथमिकता दिनुपर्ने भारतस्थित क्यानडाका प्रतिनिधिले बताएका छन् । भारतले कोरोना भाइरस संक्रमणदर र वृद्धिमा भन्दा यसलाई कसरी सम्बोधन र समाधान गर्न सकिन्छ भन्ने बारे सोच्नुपर्ने भारतका लागि क्यानडाका उच्च आयुक्त नदिर पटेलले बताएका छन् । एएन्आई सँगको एक अन्तवार्तामा उच्च आयुक्त पटेलले भारतमा कोरोना संक्रमण, निजी कम्पनीहरुको भूमिका तथा…