Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले आफूहरूले राजनीति छोडेको भनेर चन्दा नलागेको तर कार्यकारी भूमिकामा नहुने दाबी गरेका छन्। ललितपुरको एक क्याफेमा पत्रकार सम्मेलन गरेर पार्टी नेता जनार्दन शर्मा र उनले आफू कार्यकारी भूमिकामा नरहने उल्लेख गरेका थिए। तर पत्रकारहरूले पुन: प्रश्न गरेपछि कार्कीले थप क्लियर गरेका छन्। 'राजनीति छोडेर चन्दन लाउन लागेको होइन…