समाचार « Khabarhub

मर्स्याङदीका भूमिहीनलाई लालपुर्जा दिन निस्सा वितरण सुरु

लमजुङ - लमजुङको मर्स्याङ्दी गाउँपालिकामा भूमिहीनलाई लालपुर्जा वितरण प्रक्रियाका लागि निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग लमजुङको सहकार्यमा मर्स्याङ्दी गाउँपालिकाले वडाको समन्वयमा निस्सा वितरण  गरेको हो । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारी, आयोगका विज्ञ सदस्य, वडाध्यक्ष सहितको टोलीले निस्सा वितरण गरेको हो । भूमिहीन सुकुम्वासी पहिचान भएका…