Live on
Your Voice, Your Power
ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।
©2026 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu
काठमाडौं– नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको बैठक प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा सुरु भएको छ । नेकपा एकीकृत समाजवादीसहित ९ दलबीच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो ।