Live on
Your Voice, Your Power
दोलखा- आलु खेतीको उर्वर भूमिको रूपमा रहेको जिल्लाको जिरी नगर क्षेत्रका स्थानीय किसानहरूलाई हिजोआज आलु रोप्न भ्याई नभ्याई छ । जिरीका प्राय सबै ठाउँको मुख्य खेती नै आलु भएकाले यहाँका किसानलाई यो समय वर्षे आलु रोप्न चटारो छ। वार्षिक करोडौँको आलु उत्पादन हुने जिरीमा वर्षे आलु रोप्ने सिजन सुरु भएको हो । मुख्यगरी जिरीको बुलडाँडा र…