Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन काठमाडौँ उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ । मन्त्रालयले काठमाडौँ उपत्यकाको खोप केन्द्रबारे सोमबार सूचना जारी गर्दै काठमाडौँ उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर विदेश जाने नागरिकले खोप लगाउन सक्ने जानकारी दिएको छ । ‘काठमाडौँको सामाखुसीस्थित…