समाचार « Khabarhub

दशैँमा बली नचढाउने निर्णय

धनुषा- कोरोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै यस वर्षको दशैँमा बलि नचढाउने निर्णय भएको छ । धनुषाका राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र विभिन्न स्थानीय क्लबका प्रतिनिधिको उपस्थितिमा सोमबार बसेको बैठकले यसवर्षको दशैँमा जिल्लाभित्रका कुनै पनि मठ मन्दिरमा बलि नदिने निर्णय गरेको हो। यस्तै भिडभाड हुने क्रियाकलाप नगर्ने, प्रथा परम्परा धान्न संक्षिप्त क्षमा पूजा…