समाचार Archives | Page 6151 of 8531 | Khabarhub Khabarhub

चितवनबाट लागुऔषधसहित एक पक्राउ

चितवन-  चितवन प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-१ लिलाचोक स्थितमा बुटवलबाट पोखरातर्फ जान हिंडेका कास्की पोखरा महानगर -१० रामघाट बस्ने १९ वर्षीय निकेश गुरुङ लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट नुफिम ९३०० पिस, डाईजेपाम ९३००पिस र फेनरागण९३०० पिस…