समाचार Archives | Page 6159 of 8529 | Khabarhub Khabarhub

१० लाख डोज खोप लिन चीन जाँदै निगमको जहाज

काठमाडौँ- कोभिड-१९ विरुद्ध चीनले उपलब्ध गराएको खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज राति चीन जाँदैछ । आज साँझ बेइजिङ प्रस्थान गर्ने जहाजले भोलि बिहान ६ बजे १० लाख डोज खोप लिएर आउने कार्यतालिका रहेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए । निगमको जहाजले तीन उडानमार्फत चीनबाट ३२ लाख खोप ल्याउने छ । शनिबारसम्म…