समाचार « Khabarhub

साफ कङ्ग्रेसका लागि एन्फाका ३ सदस्य बङ्गलादेश प्रस्थान

काठमाडौँ - अखिल नेपाल फुटबल संघ एन्फाका ३ सदस्य टोली साफ कङ्ग्रेसमा सहभागी हुन बङ्गलादेश प्रस्थान गरेका छन् । बङ्गलादेशको ढाकामा शनिबार आयोजना हुने सम्मेलनको लागि महासचिव किरण राई, एन्फाका पूर्व समिति सदस्य विकास नारायण श्रेष्ठ र न्यु रोड टिमका अध्यक्ष सुन्दर नरसिंह जोशी मध्याह्न त्यसतर्फ प्रस्थान गरेको एन्फाले जनाएको छ। सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै…