Live on
Your Voice, Your Power
काठमाडौँ– उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले मुलुकका सबै क्षेत्रमा बिजुलीको पहुँच पुर्याउने लक्ष्यका साथ काम गर्ने बताएकी छन् । बुधबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री भुसालले बिजुली बत्ती बाल्नै नपाउनेहरूको संख्या नेपालमा धेरै रहेको भन्दै बिजुलीको पहुँच चाँडो पुर्याउनुपर्ने बताइन् । उनले जलविद्युतको क्षेत्रमा धेरै लक्ष्य राख्ने तर लक्ष्य पूरा नहुने क्रम दोहोरिँदै…