Live on
Your Voice, Your Power
दोलखा- दोलखाको वैतेश्वर गाउँपालिकाले आन्दोलनरत प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिलाई तत्काल विद्यालयमा फर्केर पठनपाठन सुचारु गर्न निर्देशन दिएको छ । सोमबार वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले एक सार्वजनिक सूचना जारी गर्दै विद्यालय शिक्षा ऐनको माग गर्दै २०दिनदेखि आन्दोलनमा सहभागी सामुदायिक विद्यालयका शिक्षकहरूलाई तत्काल कक्षा सञ्चालन गर्न निर्देशन दिएका हुन् । आन्दोलनका कारण सामुदायिक विद्यालयहरुले…