समाचार Archives | Page 619 of 8640 | Khabarhub Khabarhub

रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी रेग्मी मृत भेटिए

खोटाङ– रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका छन् । सोही गाउँपालिका–१ कुभिण्डे निवासी ५७ वर्षीय रेग्मी घर नजिकै रहेको बारीको भित्तामा आज मृत भेटिएका हुन् ।  रेग्मी गोरेटो बाटोबाट करिब ८-९ मिटर तल बारीको भित्तामा टाउको तल, खुट्टामाथि परेको अवस्थामा मृत भेटिएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिएका छन्।  मृतक रेग्मी गएराति दाजुको…