समाचार « Khabarhub

रुपन्देही-२ रास्वपाका खरेलको भारी अग्रता एमालेका विष्णु पौडेल दोस्रो

काठमाडौं – रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारी मतले अग्रता बढाएको छ । रास्वपाका सुलभ खरेलले आठ हजार ७२ मत पाउँदा एमालेका विष्णुप्रसाद पौडेलले ७५४ मत पाएका छन् । कांग्रेसका चुन्नप्रसाद शर्माले ५०४ मत पाएका छन् ।