समाचार « Khabarhub

खोटेहाङ गाउँपालिकाले ल्यायो साढे ५५ करोडको बजेट 

खोटाङ - खोटाङको खोटेहाङ गाउँपालिकाले साढे ५५ करोड बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । बुधबार सम्पन्न ११औं गाउँसभामार्फत खोटेहाङले आर्थिक वर्ष २०७९/०८० का लागि ५५ करोड ४३ लाख ९३ हजार १२० रुपैयाँ बराबरको बजेट पारित गरेको छ । कूल बजेटमध्ये सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान बाहेकको २१ करोड ७० लाख ८० हजार…