समाचार Archives | Page 6198 of 8511 | Khabarhub Khabarhub

माओवादीको विरोधले प्रदेश १ प्रदेशसभाको बैठक अवरुद्ध

काठमाडौँ– नेकपा माओवादी केन्द्रको अवरोधले प्रदेश १ प्रदेशसभाको सोमबारको बैठक अवरुद्ध भएको छ । यसअघि पनि बैठक लगातार चार पटक अवरुद्ध भइसकेको छ । सोमबारको बैठक शुरु हुने बित्तिकै माओवादी सांसदहरुले उठेर विरोध जनाएका थिए । बैठकमा उपसभामुख सरस्वती पोखरेलले सदन सञ्चालनका लागि बस्न आग्रह गरे । तर, सांसदहरुले उठेर बिरोध जनाएपछि उपसभामुख पोखरेलले मंगलबारसम्मका…