समाचार Archives | Page 6203 of 8510 | Khabarhub Khabarhub

युरोकप फुटबल : सेमिफाइनल समीकरण पूरा

काठमाडौँ-  युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति युक्रेन र इंग्ल्यान्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ । यस पटक इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन्  । सेमिफाइनल खेल बुधबार र बिहीबार…