समाचार Archives | Page 6210 of 8509 | Khabarhub Khabarhub

विपदबाट हुने क्षति न्युनीकरणमा जुट्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि उच्च तयारीका साथ पूर्वतयारी गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले उद्धार, राहत र पुनःस्थापना कार्यलाई उच्च प्राथमिकता दिएर काम गर्न पनि निर्देशन दिए । गृह मन्त्रालयमा आज भएको विपद् व्यवस्थापन सम्बन्ध बैठकमा गृहमन्त्री पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जित…