Live on
Your Voice, Your Power
रुपन्देही- नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपालमै सुखी र सम्मानित जीवन जिउन सम्भव छ भन्ने सन्देश दिन आवश्यक रहेकोमा जोड दिएका छन्। रिटर्नी फेडेरेशन नेपालको आज बुटवलमा आयोजित लुम्बिनी प्रदेश भेलामा उनले विभिन्न मुलुकमा रहेका नेपालीलाई मातृभूमिमै भविष्य भएकाले सम्भावनाको खोजीका लागि प्रेरित गर्नुपर्ने बताए। उनले राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा योगदान पुर्याउँदै…