Live on
Your Voice, Your Power
काठमाडौँ– मनसुनको सक्रियतासँगै उत्पन्न विपदबाट अहिलेसम्म ३३ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ३० जना बेपत्ता छन् । ३० जना घाइते छन् । नेपालमा यो वर्ष २८ जेठबाट मनसुन शुरु भएको थियो । बाढी, पहिरो तथा डुबान र कटानबाट ४ सय ७५ घरमा आंशिक क्षति भएको छ भने १ सय १२…