समाचार Archives | Page 6223 of 8476 | Khabarhub Khabarhub

मुलुकभर ‘भारी’ वर्षाको सम्भावना, सतर्क रहन आह्वान

काठमाडौँ-  मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज मुलुकका विभिन्न स्थानमा 'भारी' वर्षा र केही स्थानमा 'धेरै भारी' वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि…