समाचार Archives | Page 6225 of 8475 | Khabarhub Khabarhub

स्याफ्रुबेसी-रसुवागडी खण्डमा पहिरो, सडक अवरूद्ध

रसुवा– पासाङ ल्हामु राजमार्गको स्याफ्रबेसी-रसुवा खण्ड पहिरोले अवरूद्ध भएको छ । धुन्चे देखि स्याफ्रुबेसी तथा रसुवागढीसम्म आधा दर्जन स्थानमा पहिरो खसेर सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । स्याफ्रु–रसुवागढी सडक खण्डको लिङलिङमा झरेको पहिरोले ठुला चटान सडकमा आएर बाटो बन्द भएकाले पन्छाउने काम जारी भए पनि अझै सकिएको छैन । भोटे कोशीको…