समाचार Archives | Page 6234 of 8500 | Khabarhub Khabarhub

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला ३०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मुल्य…