समाचार Archives | Page 6238 of 8507 | Khabarhub Khabarhub

जर्मनी युरोकपको नकआउट चरणमा प्रवेश

काठमाडौँ- जर्मनी युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २-२ गोलको बराबरी खेल्दै जर्मनी समूह उपविजेता बनेको हो । खेलको ११औँ मिनेटमा कप्तान एडम सज्लाईले गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाए पनि ६६औँ मिनेटमा काइ हाभर्टेजले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा फर्काए । ६८औँ मिनेटमा…