Live on
Your Voice, Your Power
भक्तपुर- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले लिएको सङ्कल्प पूरा गर्ने ‘मिसन’को नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवाले लिएको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित शहीद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठानको दशौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री देउवाको सबल र दृढ नेतृत्वले कांग्रेसले सफलता हाँसिल गरेको बताएका हुन्। “नेपाली कांग्रेसको उद्देश्य…