Live on
Your Voice, Your Power
काठमाडौँ- पेनाल्टीमा चुक्दा स्पेन लगातार दोस्रो खेलमा पनि बराबरीमा रोकिएको छ । आइतबार बिहान सम्पन्न समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको हो । खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए पनि पोलाण्डका कप्तान रोबर्टो लेवान्डोस्कीले ५४औँ मिनेटमा गोल गर्दै खेल १-१ गोलको बराबरीमा फर्काए । ५८औँ मिनेटमा…