समाचार « Khabarhub

‘चन्द्रागिरिमा साइलक ट्रेलको विकास र विस्तार गरिने’

काठमाडौँ– विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा वृक्षरोपण गरिएको छ ।  चन्द्रागिरि राइडर्स क्लबद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले  वृक्षरोपणको शुभारम्भ गर्दै वातावरण संरक्षण गर्न नगरपालिकाले उच्च प्राथमिकता दिने र नगरलाई हरियाली बनाउन वृक्षरोपणलाई अभियानका रुपमा सञ्चालन गरिने जानकारी  दिएका छन्  । उनले भने  'चन्द्रागिरिको थप पर्यटन प्रवर्द्धन…