समाचार « Khabarhub

राजसंस्थाले जनताका पक्षमा कुनै काम गरेन, अब अब पुनःस्थापना हुँदैन: कमल थापा

मोरङ– राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले लोकतन्त्रको सुदृढीकरण र राष्ट्रियताको संवर्धन गर्नु पार्टीको मुख्य एजेन्डा भएको बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सनातन हिन्दू राष्ट्र, पूर्ण धार्मिक स्वतन्त्रता र उदार आर्थिक अर्थतन्त्रको नीति राप्रपा नेपालको रहेको बताए । उनले मुलुकले असंलग्न परराष्ट्र नीति अवलम्बन गरी अन्तर्राष्ट्रिय सम्बन्ध बढाउनुपर्नेमा जोड दिँदै दुई…