Live on
Your Voice, Your Power
काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्ची खुलामा फेरि बाढी आएको छ । शुक्रबार राति आएको बाढीले हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन, विद्यालयको भवन बगाएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । गत मंगलबार आएको बाढीले जोखिममा परेका ती भवनहरू शुक्रबार राति आएको बाढीले बगाएको शेर्पाले जानकारी दिए । बाढीले पुर्याएको अरू क्षतिबारे जानकारी…