समाचार « Khabarhub

५० किलो गाँजासहित एक जना पक्राउ

काठमाडौँ – प्रहरीले ५० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका– १ राप्तीरोड स्थित पूर्व पश्चिम लोकमार्ग सडकमा नेवारपानी तर्फबाट हेटौँडा तर्फ आउँदै गरेको ना२ह १५०८ नं.को अटोलाई रोकी चेकजाँच गर्दा उक्त अटोमा लुकाई छिपाई ल्याएको लागु औषध गाँजा ५० किलो ४०० ग्राम…