Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न जिल्लामा बाढीपहिरोका विभिन्न ४७ घटनामा एक जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएको जनाएको छ । प्राधिकरणले मंगलाबार बिहान १० बजेदेखि बुधबार (आज) बिहान १० बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै सो समयमा १ जनाको मृत्यु, ७ जना बेपत्ता र २ जना घाइते भएको जनाएको हो…