समाचार Archives | Page 6282 of 8522 | Khabarhub Khabarhub

एमाले नेता खनालको दिल्लीस्थित एपोल अस्पतालमा उपचार शुरु

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार शुरु भएको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले खनालको एपोलो अस्पतालमा उपचार शुरु भएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यूको उपचार प्रक्रिया दिल्लीको अपोलो अस्पतालमा आजैबाट शुरू भएकोछ। उहाँसंग र उहाँको उपचारको नेतृत्व…