Live on
Your Voice, Your Power
काठमाडौँ– सिन्धुपाल्चोकको हेलम्बुस्थित इन्द्रावती नदीमा आएको बाढीमा परी बेपत्ता भएका ७ जनाको पहिचान खुलेको छ । बेपत्ता हुनेमा हेलम्बु वडा नम्बर २ का ३१ वर्षीय माधव भण्डारी, सोही वडाका ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ की ६६ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङ र उनकी श्रीमती बेपत्ता भएको सहायक…