समाचार Archives | Page 6285 of 8522 | Khabarhub Khabarhub

सिन्धुपाल्चोकमा सात जनाको मृत्यु, बेपत्ताको खोजी जारी

काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी र पहिरोमा बेपत्ता भएकाहरूको खोजी जारी छ । मंगलबार साँझ मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले कयौँ बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुको विवरण फरक/फरक आइरहेका छन् । सिन्धुपालोच्कबाटै प्रतिनिधिसभामा निर्वाचित स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले ५० जनाभन्दा बढी बेपत्ता भएको जनाएका छन् । प्रशासनले बेपत्ताहरुको यकिन विवरण प्राप्त भइनसकेको र सूचना…