समाचार « Khabarhub

रुपन्देही जिसस गठनमा सत्तारुढ गठबन्धन अल्पमतमा

काठमाडौँ- जिल्ला समन्वय समिति रुपन्देहीको गठनमा सत्तारुढ पाँच दलीय गठबन्धन अल्पमतमा पर्ने देखिएको छ । रुपन्देहीमा रहेका १६ स्थानीय तहमध्ये कांग्रेस एक्लैले १० वटा स्थानीय तहको प्रमुख जितेको छ । अन्य चार दलले कांग्रेसलाई साथ दिँदा पनि जिल्ला समन्वय समितिमा बहुमत नपुग्ने देखिएको हो । चार जना उपप्रमुखसहित कांग्रेस एक्लैको १४ मत छ भने जनता…