समाचार Archives | Page 6290 of 8527 | Khabarhub Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६१ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ…