समाचार Archives | Page 6298 of 8527 | Khabarhub Khabarhub

१ हजार ४४७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४४७ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार १०० कोरोना संक्रमितको आईसीयूमा र ३४७ को भेन्टिलेटरमा गरी कुल १ हजार ४४७ जना उपचाररत छन्। मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १६२ जना आईसीयूमा…