Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंमा गत भदौ २४ गते जेन-जीहरूको प्रदर्शनका क्रममा प्रहरीबाट लुटिएको एउटा पेस्तोल एक लाख रुपैयाँमा बेचेको खुलेको छ। उक्त प्रकरणमा संलग्न पाँचजनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। प्रहरीका अनुसार भदौ २४ गतेको जेन-जीको प्रदर्शनका क्रममा प्रहरीबाट लुटिएको पेस्तो बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको…