Live on
Your Voice, Your Power
काठमाडौं – नायिका गरिमा शर्माले जीवनमै पहिलो पटक मतदान गरेकी छन् । नायिका शर्माले सामाजिक सञ्जाल फेसबुकबाट पहिलो पटक मतदान गरेको फ्यानहरूलाई जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘लेखौं भविष्य आफ्नो आफैँले हाम्रो परिवारको भेट कसलाई होला ? भोट हाल्नुभयो त ?’ उनले पृष्ठभूमिकामा मन्दिरको घण्टी देखाएर तस्बिर सेयर गरेकी छन् । मतदान पश्चात…