समाचार « Khabarhub

हामीलाई अवसर दिनुस् पाँच वर्ष सुशासनमा काम गर्न गर्छौँ – सभापति थापा

काठमाडौँ - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष सुशासनमा काम गर्न चाहेको भन्दै अवसर दिन मतदातालाई आग्रह गरेका छन् । काठमाडौँ क्षेत्र नम्बर ४ को मैतीदेवी मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा अवसर दिएमा पाँच वर्ष सुशासनमा काम गर्ने बताएका हुन् । उनले आफू सर्लाही ४ को उम्मेदवार हुँदै गर्दा मधेसमा गएर…