Live on
Your Voice, Your Power
दोहा- नेपालीहरूको श्रम गन्तव्य कतारमा कोरोना संक्रमण घट्दो क्रममा रहेको छ । कतारले अबको १ महिनाभित्रै अधिकतम मानिसलाई खोप लगाएर कोभिड संक्रमितलाइ निको पारेर हर्ड इम्युनिटी हासिल गर्ने लक्ष्य लिएको पनि जनाएको छ । अहिलेसम्म कतारमा २७ लाख ८० हजार ९१६ जनाले कोरोनाविरुद्धको खोप (भ्याक्सिन) लगाइसकेका छन् । खोप नलिएका सबै योग्य व्यक्तिहरूलाई पनि खोप…