Live on
Your Voice, Your Power
बारा- लागुऔषधसहित बाराको जीतपुरबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार शनिबार बिहान बाराको जीतपुर उपमहानगरपालिका ७ बाट पर्साका २० वर्षीय शारुख खान मिया र २६ वर्षीय गयासुदिन मियाँलाई लागुऔषधसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शारुकको साथबाट प्रहरीले बीआर २२ डि ४१४४ नम्बरको मोटरसाइकलसहित १०० एमएलको वनरेक्स २३० बोतल…