Live on
Your Voice, Your Power
काठमाडौँ- युरोकप फुटबलमा आज तीन खेलहरु हुँदैछन् । युरोकपमा आज समूह 'सी' को दुई खेल र समूह 'डी' को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा समूह 'डी' मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६:४५ बजे हुनेछ । यस्तै आज हुने दोस्रो…