Live on
Your Voice, Your Power
काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रत्नाकर डाकुसमेत बाल्मिकी बनेकाले कसैको विगत हेरेर सधैँ त्यही मूल्यांकन गर्न नहुने बताएका छन् । गण्डकी प्रदेशको मन्त्री बनेका दीपक मनाङेले डा. भट्टराईसँग भेट गरेको तस्वीर सार्वजनिक भएसँगै उनले उक्त भेटबारे प्रदेशसभा सदस्य मनाङेसँगको भेटलाई अन्यथा मान्नु नहुने बताएका छन् । डा. भट्टराईले रत्नाकर वाल्मिकी…